Redirecting...

विद्या भण्डारी समूहले भाडामा लिन थालेको रातो घरमा धमाधम सिंगार पटारको काम [तस्वीरहरू] - lokaantar.com

विद्या भण्डारी समूहले भाडामा लिन थालेको रातो घरमा  धमाधम सिंगार पटारको काम [तस्वीरहरू] - lokaantar.com
Source: loka

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर भाडामा लिएको घर मर्मत गर्न थालिएको छ । काठमाडौंको थापागाउँस्थित विदुर मैनालीको पूरै घर भण्डारीले भाडामा लिएकी हुन् । अहिले उक्त घर मर्मत र सरसफाइको काम भैरहेको छ । घरको झ्याल, ढोकालगायत अन्य बिग्रेको ठाउँमा मर्मत र रंगरोगनको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ । ...