तोसिमा कार्की ललितपुर-३ बाट चुनाव लड्ने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीले ललितपुर क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने उद्घोष गरेकी छन् । पार्टी छोड्ने हल्ला चलिरहेकाबीच कार्कीले भ्रमपूर्ण हल्लाको पछि नलाग्न आग्रह गर्दै आफू ललितपुर क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताएकी हुन् । उनले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएकी हुन् । कार्कीले बुधबार सामाजिक […]