Redirecting...

अन्तरिक्षमा मिल्की वेसँग मिल्दोजुल्दो नयाँ आकाशगङ्गा पत्ता लागेको दाबी - www.drishtinews.com

अन्तरिक्षमा मिल्की वेसँग मिल्दोजुल्दो नयाँ आकाशगङ्गा पत्ता लागेको दाबी - www.drishtinews.com
Source: dist

एजेन्सी । खगोलशास्त्रीहरूले ब्रह्माण्डमा पृथ्वी रहेको मिल्की वे आकाशगङ्गासँग अत्यन्त मिल्दोजुल्दो संरचना भएको अर्को विशाल आकाशगङ्गा पत्ता लागेको दाबी गरेका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायता लिएर भारतकी अनुसन्धानकर्ता राशि जैनले विद्यावारिधि अध्ययनका क्रममा गरेको अनुसन्धान हाल एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको छ । जैनलाई टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल […]