तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हाम्रो पार्टीको तत्कालीन कार्यनीति: नारायणकाजी श्रेष्ठ - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीन कार्यनीति भएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तत्कालीन मूल कार्यनीति […] The post तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हाम्रो पार्टीको तत्कालीन कार्यनीति: नारायणकाजी श्रेष्ठ appeared first on Makalu Khabar : makalukhabar.com.