कोशीविरुद्ध पुलिसको सजिलो जित - ekantipur.com
Source: kant
विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित रुकुम पश्चिम र हेल्प नेपाल बिहीबार नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेका छन् ।