Redirecting...

आईफोनमा कल रेकर्डिङ फिचर हटाउने ट्रुकलरको घोषणा - techpana.com

आईफोनमा कल रेकर्डिङ फिचर हटाउने ट्रुकलरको घोषणा - techpana.com
Source: tcpn

काठमाडौँ । कलर आईडी तथा स्प्याम ब्लकिङ एप ट्रुकलरले आईफोन प्रयोगकर्ताका लागि कल रेकर्डिङ सुविधा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले आउँदो ३० सेप्टेम्बरदेखि यो सुविधा बन्द गर्ने निर्णय लिएको हो । टेकक्रन्चसँगको कुराकानीमा ट्रूकलरका आईओएस प्रमुख नकुल काब्राले अब ‘लाइभ कलर आईडी’ र ‘अटोमेटिक स्प्याम कल ब्लकिङ’ जस्ता सुविधामा बढी ध्यान केन्द्रित गर्न चाहेकाले कल रेकर्डिङ बन्द गर्ने निर्णय लिइएको बताएका छन् । यो सुविधा कम्पनीले २०२३ को जुन महिनामा पहिलोपटक आईफोनका प्रिमियम प्रयोगकर्ताका लागि सुरु गरेको थि...