उत्तराखण्डमा भीषण बाढी, जनजीवन अस्तव्यस्त - nepalkhabar.com
Source: nkkb
भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ। बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। बाढीमा ५० बढी व्यक्ति बेपत्ता भएको उल्लेख छ। उद्धारका लागि उत्तरकाशी जिल्लाको धराली गाउँमा सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ। बाढीका कारण सडक, भवन डुबानमा परेका छन्। पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पूर्णरुपमा क्षति ...