एमाले निर्वाचन : महासचिवमा कडा प्रतिष्पर्धा,पोखरेलको अग्रता कायमै - annapurnapost.com
Source: anna
काठमाडौं : नेकपा एमालेको ११ औं महाधिवेसनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। जसअन्तर्गत महासचिवका उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ। मतगणनाको पछिल्लो अपडेटअनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन्। पोखरेल अध्यक्षका उम्मेदवार …