लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो संस्करणको च्याम्पियन - ukaalo.com
Source: uklo
काठमाडौँ– काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले जितेको छ। प्रतियोगिताको लिग चरणबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनीले पुनरागमन गर्दै एनपीएलको उपाधि जित्न सफल भएको हो। सुदूरपश्चिम भने उपाधि होडमा दोस्रो पटक