बीएनपीद्वारा विजयी जुलुस र उत्सव नमनाउने निर्णय, त्यसको सट्टा 'प्रार्थना सभा' - www.ratopati.com
Source: rapt
ढाका । बङ्गलादेशको आम निर्वाचनमा सानदार जित हासिल गरेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले देशभर विशेष 'प्रार्थना कार्यक्रम' को घोषणा गरेको छ। बीएनपीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबारको नमाज (जुम्मा)...