४७५ कर्मचारीको एकैपटक सरुवा - singhadurbarnews.com
Source: snbr
काठमाडौँ । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो ।...