युवा संघ दमकका अध्यक्षले एमाले त्यागे, बालेनतर्फ लागे - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमाले निकट युवा संघ दमकका अध्यक्ष छबि खतिवडा एमाले त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहको पक्षमा लागेका छन् । खतिवडाले सामाजिक सञ्जालमार्फत आफु एमाले त्यागेर बालेनेका चुनावी अभियानलाई समर्थन गर्दै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने जानकारी दिएका हुन् । उनले राजनीतिक जीवनमा सहयोग गर्ने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, […]