यू-२० फरवार्ड पूर्णिमा राई संकटा क्लबमा आबद्ध - annapurnapost.com
Source: anna
काठमाडौं : राष्ट्रिय यू-२० महिला टिमकी फरवार्ड पूर्णिमा राई आगामी महिला लिग छनोटका लागि संकटा क्लबमा आबद्ध भएकी छन्। हाल यू-२० एएफसी एसियन कप छनोट खेल्न भुटानमा रहेकी पूर्णिमा आगामी महिला लिग छनोटमा संकटा क्लबबाट खेल्ने निश्चित भएको पूर्णिमाले अन्नपूर्ण पोष्टलाई जानकारी दिइन्। उनी आबद्ध क्लबले भने आइतबार बिहान पूर्णिमा क्लबमा आबद्ध भएको भन्दै एउटा फोटो…