Redirecting...

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक - nepalkhabar.com

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक - nepalkhabar.com
Source: nkkb

बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेको छ। यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अङ्क प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिए। ३३ देशका ११७ टिम  सहभागी उक्त प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यस ...