Redirecting...

सिन्धुली एसबीआई बैंक लुटपाट : ४ जना पक्राउ, १ करोड ८० लाख १० हजार रुपैयाँ बढी बरामद - www.lokpath.com

सिन्धुली एसबीआई बैंक लुटपाट : ४ जना पक्राउ, १ करोड ८० लाख १० हजार रुपैयाँ बढी बरामद - www.lokpath.com
Source: LKPT

सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले ४ जना पक्राउ परेको र थप जानकारी प्राप्त भइनसेको बताए । घ्याङलेख शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये […]