जेनजी आन्दोलनमा उठेका मुद्दा राप्रपाले पहिल्यै उठाएको हो : रघुवरराज थापा - pradeskhabar.com
Source: pkbr
काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रघुवरराज थापा अहिले घरदैलो अभियानमा व्यस्त छन्। थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सक्रिय नेता हुन्। उनी राजसंस्था, राष्ट्रियता, हिन्दु राज्य तथा पहिचानको राजनीतिमा