Redirecting...

जैविक विविधतायुक्त काेशी टप्पु [तस्वीरहरू] - ukaalo.com

जैविक विविधतायुक्त काेशी टप्पु [तस्वीरहरू] - ukaalo.com
Source: uklo

काठमाडौँ– सप्तकोशी नदी किनारमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्यस्थल हो। जैविक विविधताले भरिपूर्ण आरक्षमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा आउने गरेका छन्। मुलुककै पहिलो रामसार क्षेत्रमा सूचीकृत आरक्षमा पर्यटकहरूको संख्या बढ्दो छ।