यस्तो छ ओली समूहको पदाधिकारी उम्मेदवार सूची - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । मतदान भने भोलि हुनेछ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् । ओली […]