‘निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन मात्र बाँकी छ’ - farakdhar.com
Source: FRDH
निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न २१ फागुनको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दाबी गरेका छन् । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्‍यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेको बताए । निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने अठोटका साथ आयोग र सरकार जुटेको बताउँदै उनले निर्वाचन गराएरै छाड्ने दाबी गरे । उनले भने, ‘घोषणा भएको जुन निर्वाचन छ, घोषणा भएको दिनदेखि नै आयोग शून्य अवस्थामा ...