पाल्पाको सिद्धबाबामा श्रद्धालुको घुइँचो [तस्बिरहरु] - ekantipur.com
Source: kant
राजमार्गमा सवारी साधनलाई सहज बनाउन सिद्धबाबा सुरुङमार्गको सय मिटर क्षेत्रमा श्रद्धालुको लाइन व्यवस्था, ६० हजारले दर्शन गर्ने मन्दिर व्यवस्थापन समितिको अपेक्षा