२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स३०० प्रो नेपालमा सार्वजनिक - aarthiknews.com
Source: aaab
काठमाडौँ । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ । सो कार्यक्रममा व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँस्तरमा पुऱ्याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेकोले यसलाई भिभो…