रवि र बालेनसँग डराएको छैन् : प्रचण्ड - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको गठबन्धनबाट नडराएको बताएका छन् । मङ्गलवार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले रवि र बालेनसँग आफूहरू नडराएको बताएका हुन् । उनले भने, ‘उहाँहरूसँग डराउनुपर्ने कुनै कारण छैन । हामी रवि र बालेनको गठबन्धनबाट डराएका छैनौँ […]