Redirecting...

एमाले चुनाव : पदाधिकारीमा हारेका यी नेता केन्द्रीय सदस्य पनि बनेनन् - www.kathmandupati.com

एमाले चुनाव : पदाधिकारीमा हारेका यी नेता केन्द्रीय सदस्य पनि बनेनन् - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। केपी ओली प्यानलबाट पदाधिकारीमा हारेका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्। महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए । यस्तै अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय […]