अवस्था र व्यवस्थाले बढायो युवा पलायन - annapurnapost.com
Source: anna
जहाँ मान्छेको सम्मान छैन। रोजगारीको सम्भावना छैन। बन्धुबान्धव तथा इष्टमित्र पनि छैनन्। विद्याप्राप्तिको कुनै उपाय छैन। त्यस्तो ठाउँ वा देशलाई छोडिदिनुपर्छ। चाणक्य नीतिमा यी कुरा लेखिएका छन्। चाणक्य नीतिमा लेखिएका उपर्युक्त संस्कृतका श्लोकहरू हाम्रो देशको वर्तमान सन्दर्भमा ठ्याक्कै मिलेका छन्। यहाँ देशलाई छोड्नुपर्ने अवस्था छ। युवाले देशमै भविष्य खोजेका थिए र अझै खोजिरहेका छन्।…