रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। घोषणा सभा सोमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा हुनेछ । यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट […]