राजनीति छोड्ने कमला ह्यारिसको घोषणा - lokaantar.com
Source: loka
अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छिन् । 'द लेट शो विथ स्टीफन कोल्बर्ट'मा एक अन्तर्वार्तामा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदको लागि उम्मेदवार नहुने घोषणा गरेकी हुन् । 'अमेरिकाको राजनीतिक प्रणाली भाँचिएको छ र म लोकतान्त्रिक मूल्यमान्यताहरूको रक्षा गर्न पर्याप्त बलियो छैन,' उनले भनिन् । उन...