मंगलवार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय - www.makalukhabar.com
Source: mkkb
सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो । The post मंगलवार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय appeared first on Makalu Khabar : makalukhabar.com.