चुनावमा घृणायुक्त अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह - nepalkhabar.com
Source: nkkb
राष्ट्रिय मानव अधिकार आयोगले चुनावका क्रममा घृणायुक्त अभिव्यक्ति नदिन र त्यस्ता अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरेको छ। मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी चुनावी प्रचारका क्रममा आइरहेका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। आयोगले भनेको छ, ‘आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा विगत...