Redirecting...

यू-१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपाल १३० रनमै अलआउट - farakdhar.com

यू-१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपाल १३० रनमै अलआउट - farakdhar.com
Source: FRDH

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशसामु जितका लागि १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।    युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा टस हारेर ब्याटिङको मौका पाएको नेपाल ३१ दशमलव एक ओभरमा एक सय ३० रनमा अलआउट भयो ।  नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै, आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।  बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई/दुई विके...