Redirecting...

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले सचिवालयको अन्तिम र निर्णायक बैठक जारी - www.prasashan.com

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले सचिवालयको अन्तिम र निर्णायक बैठक जारी - www.prasashan.com
Source: pras

काठमाडौँ । ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । भोलिदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने हुँदा चितवन सौराहाको १०औँ महाधिवेशनबाट निर्वाचित सचिवालयको यो अन्तिम बैठक हो । प्रतिनिधि मनोनीतसहित महाधिवेशनमा केन्द्रित यो बैठकलाई चासोका साथ हेरिएको छ ।