मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा २६ वर्षीय अतीतको मृत्यु - pradeskhabar.com
Source: pkbr
इटहरी । मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (आइतबार) बिहान ०५ः४५ बजे सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो । लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को