स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३ अर्ब २ करोड, यस्तो छ लाभांश क्षमता - www.samayapost.com
Source: smyp
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २४ करोड ५० लाख रुपैयाँ कम हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब २७ करोड ४३ लाख रुपैयाँ रहेको थियो। बैंकको आम्दानीमा आएको कमीका कारण नाफा प्रभावित […]