नर्सिङ आन्दोलन : कार्यदलमा पेशागत *संघ/संगठनका तर्फबाट सदस्य थप्ने सहमति - swasthyakhabar.com
Source: swkh
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिपत्र गरेअनुरुप सेवासुविधा मागसहित आन्दोलनरत नर्सहरुका तर्फबाट कार्यदलमा सदस्य थप्ने सहमति भएको छ। शुक्रबार मन्त्रालयमा भएको कार्यदलको बैठकमा उक्त सहमति भएको ज्योति रानाभाटले जानकारी दिइन्।