Redirecting...

ओलीले नेता व्यवस्थापन गर्न विधान उल्ट्याए, उनकै समूह रहेन एकढिक्का - ukaalo.com

ओलीले नेता व्यवस्थापन गर्न विधान उल्ट्याए, उनकै समूह रहेन एकढिक्का - ukaalo.com
Source: uklo

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा यतिबेला नेकपा (एमाले) को ११औँ महाधिवेशनको रौनक छाएको छ। देशभरबाट आएका प्रतिनिधि र कार्यकर्ताको बाक्लो उपस्थितिले महाधिवेशनस्थल तातिएको छ। तर, बाहिर जति उत्साह देखिए पनि नेतृत्व चयनको भित्री रस्साकस्सीले भने आकांक्षीहरूको मन चिसिएको छ। आइतबार नै निर्वाचन कार्यतालिका