Redirecting...

खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले पाए सर्वाधिक मत - kendrabindu.com

खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले पाए सर्वाधिक मत - kendrabindu.com
Source: kend

काठमाडाैं । नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन्। ज्ञवालीले १ हजार ९४२ पाएका छन्। यो खुल्लातर्फ सबैभन्दा बढी मत हो।