Redirecting...

काठमाडौं-१ मा जेनजी अगुवा सन्दीप लुइँटेल नेकपाबाट उम्मेदवार सिफारिस - farakdhar.com

काठमाडौं-१ मा जेनजी अगुवा सन्दीप लुइँटेल नेकपाबाट उम्मेदवार सिफारिस - farakdhar.com
Source: FRDH

एमाले र कांग्रेसको परम्परागत प्रतिस्पर्धाले चिनिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ राजनीतिक चरित्र देखिन थालेको छ । जेनजी आन्दोलनका अगुवा लुँइटेललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेसँगै यस क्षेत्रमा ‘जेनजी फैक्टर’ प्रवेश गरेको हो ।  लुँइटेलको सिफारिसलाई पार्टीगत निर्णयभन्दा बढी पुस्तागत राजनीतिक सन्देशका रूपमा लिइएको छ । सडक, क्याम्पस र सामाजिक सञ्जालमा सीमित रहँदै आएको जेनजी आन्दोलन अब प्रत्यक्ष रूपमा संसद् प्रवेशको प्रयासमा देखिएको छ, जसले परम्पर...