मुग्लिन-पोखरा सडक विस्तारको काम छिटो सक्न मन्त्री घिसिङको निर्देशन - pradeskhabar.com
Source: pkbr
तनहुँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुस्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। जामुनेबाट पोखरासम्म पर्ने पश्चिम खण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई