कांग्रेसकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगाे लगाउने भएको छ। कांग्रेसले जसका लागि पार्टी मुख्यालयमा सानेपामा मंगलबार बिहान ११ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाएकाे हाे। बैठकले उम्मेदवार छनोट र अन्य राजनितिक दलसँगको चुनावी तालमेलकाे बारेमा निर्णय गर्ने भएकाे छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा […] The post कांग्रेसकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै appeared first on Imagekhabar - Online News Portal of Nepal.