Redirecting...

रोशी खोलाले बीपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने - www.kathmandupati.com

रोशी खोलाले बीपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने - www.kathmandupati.com
Source: kpti

रामेछाप – लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पुर्‍याएको छ । बाढीको कारण बीपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए । गत वर्ष पनि रोशी खोला र सुनकोशी […]