सबैलाई समेटेर अघि बढ्न जरुरी छ : महामन्त्री थापा - barnanmedia.com
Source: bnmm
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उउले नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताए । विगतमाझैँ अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको उन…