Redirecting...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, करिब ११ अर्बकाे काराेबार - www.onlinepana.com

सेयर बजारमा दोहोरो अंकको वृद्धि, करिब ११ अर्बकाे काराेबार - www.onlinepana.com
Source: onpa

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसचक १६.६५ अंकले बढेर २,८७५ को बिन्दमा कायम भएको छ । आज १४० कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्य घटेको छ । आज १० अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । The post सेयर बजारमा दोहोरो अंकको वृद्धि, करिब ११ अर्बकाे काराेबार appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).