यूएईका लागि नेपाली श्रम काउन्सेलर पौडेललाई सरकारले बोलायो फिर्ता - www.onlinekhabar.com
Source: onkh
पौडेलले कामै नगरी धेरै उजुरीमा काम सम्पन्न भएको भन्दै फर्छ्योटको सूचीमा राखेको पाइएपछि उनको सरुवा गरिएको हो । कार्यसम्पादनमा कमजोरी देखिएपछि सरकारले उनलाई फिर्ता बोलाएको हो ।