औषधि व्यवसाय सङ्कटतर्फ : महासचिव गौतमको गम्भीर ध्यानाकर्षण, ऐन संशोधन व्यवसायमैत्री हुनुपर्ने माग - pradeskhabar.com
Source: pkbr
सुनसरी : औषधि व्यवसायीहरू अहिले गम्भीर सङ्कटको सङ्घारमा पुगेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घ सुनसरीका महासचिव नबिनराज गौतमले सरकारको ध्यानाकर्षण गराएका छन्। सङ्घ स्थापनाको ५२ औँ वर्षगाँठको सन्दर्भमा प्रदेश खबरसँग कुराकानी गर्दै महासचिव गौतमले हालको आर्थिक मन्दी,