कोदो बालीको संरक्षणमा सरोकारवालाहरूको जोड - www.ajakoartha.com
Source: arth
काठमाडौं- कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए । नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि