Redirecting...

सिन्धुलीमा रातिदेखि निरन्तर वर्षा, मध्यपहाडी लोकमार्ग अवरुद्ध - www.ukeraa.com

सिन्धुलीमा रातिदेखि निरन्तर वर्षा, मध्यपहाडी लोकमार्ग अवरुद्ध - www.ukeraa.com
Source: uker

सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो। गोलञ्जोर गाउँपालिका-६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार लोकमार्गको सडकखण्डमा राति परेको अविरल वर्षाको कारण ओखलढुङ्गाबाट …