ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको लामो कथा - www.onlinekhabar.com
Source: onkh
'यो विश्व सम्बन्धहरूमा आउँदै गरेको परिवर्तन र साना तथा कमजोर राष्ट्रहरूले व्यहोर्नुपर्ने जोखिमको पूर्वसन्देश हो । नेपालले यसको विरोध गर्नुपर्थ्यो । सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।'