माधवको पार्टी खारेज गर्न ओलीले दिएको रिट सर्वोच्चबाट अस्वीकार - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दर्ता खारेज हुनपर्ने माग अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो । माधव–झलनाथ समूहले एमाले फुटाएर निर्वाचन आयोगमा एकीकृत समाजवादी गठन गरेलगत्तै ओलीले दर्ता खारेज हुनुपर्ने…