कति सम्भव छ अन्तर-निर्वाचन क्षेत्र मतदान ? - annapurnapost.com
Source: anna
राजकरण मह काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अन्तर-निर्वाचन क्षेत्रमा मतदातालाई मतदान गर्न कति सहज छ ? के अन्तर-निर्वाचन क्षेत्रमा मतदानको अधिकार उपलब्ध होला त ? विदेशमा रहेका नेपालीका साथै अन्तर-निर्वाचनका क्षेत्रका मतदाताको मताधिकारका यस्ता जिज्ञासा व्यापक रूपमा उठेका छन्। यस्ता मतदातालाई सहज रूपमै मतदानको व्यवस्था गर्न सकिन्छ। तर, यसका लाग…