एमाले भित्रको सम्भावित शीत युद्ध - farakdhar.com
Source: FRDH
नेपालको वाम राजनीति अहिले यस्तो अवस्थामा आइपुगेको छ । जहाँ बाहिरी स्थिरताको आवरणभित्र गहिरो मनोवैज्ञानिक तनाव, नेतृत्वको द्विविधा, उत्तराधिकारीको अनिश्चितता, संगठनात्मक ओझेल र वाम आन्दोलनकै दिशा बारेका शंकाहरु व्याप्त छन् । यी सबै कुरा मिसिएको एक किसिमको मिश्रण हो, एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन । मिश्रण समान होइन, असमान रहेका छन् । अवयवहरु जतिखेर पनि जुनसुकै बेला छुट्टिन सक्ने सम्भावना उच्च रहेको छ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन समारोहको रौनकले वातावरण सजिएको देखाउँछ, तर त्यो रौनकको सन्निकटको ...