दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो - www.makalukhabar.com
Source: mkkb
नुवाकोट । ऐतिहासिक तथा धार्मिक महत्त्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ । मोक्षदा एकादशीदेखि सुरु भएको मेला भोलि पूर्णिमासम्म विशेष रूपमा लाग्ने मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । उनका अनुसार, यसवर्ष चतुर्दशी र पूर्णिमा एकैदिन परेकाले मुख्य दर्शनको घुइँचो आजैदेखि लागेको हो । आज बिहानैदेखि साँझ […] The post दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो appeared first on Makalu Khabar : makalukhabar.com.